शुक्रबार, १६ चैत २०८०

माछापुछ्रे बैंक  लिमिटेडद्वारा विद्यालयलाई खानेपानी ट्यांकी हस्तान्तरण

समयपोष्ट २०७४ चैत २३ गते १०:३५

माछापुछ्रे बैंक  लिमिटेडले पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको हातामा विधार्थीहरुलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न पानी ट्यांकी तथा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ ।

Advertisement

बुधवार एक कार्यक्रमका विच उतm पानी ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जीवन घिमिरे तथा माछापुछ्रे बैंक  लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईले संयुतm रुपमा समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरे ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री