बिहीबार, २७ वैशाख २०८१

समता माइक्रोफाइनान्सले जारी गर्ने भयो ५० प्रतिशत हकप्रद

समयपोष्ट २०७४ चैत २३ गते ६:५९

समता माइक्रोफाइनान्सले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले २:१अनुपातमा १ लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी

Advertisement

गर्ने प्रकृया अगाडि बढाएकाे हाे । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

धितोपत्र बोर्डका अनुसार कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्न चैत १३ गते निवेदन दर्ता गराएको थियाे । कम्पनीकाे हकप्रद जारी गर्ने प्रस्ताव गत मंसिर १६ गते सम्पन्न चाैथाे बार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री