
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्षले सपथ ग्रहण गर्नुभएको छ ।
बुधबार कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गर्नुभएको हो ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम संघईलाई सपथ दिलाउनु भएको हो ।
१४ चैतमा संघईसहित चार जना सञ्चालकहरुको नाम घोषणा गरिएको थियो । जसमध्येबाट संघईलाई समितिको अध्यक्षमा पुनः निर्वाचित गरेको थियो ।









प्रतिक्रिया