सत्ता गठबन्धनको बैठक जारी

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

Advertisement

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने बताइएको छ ।

१७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री