शनिबार, १५ वैशाख २०८१

बन्द हुँदै एनसेलको फ्री टि्वटर र विकिपिडिया सेवा

समयपोष्ट २०७३ चैत ७ गते ६:२३

एनसेलले झण्डै साढे २ वर्षदेखि दिँदै आएको निःशुल्क टि्वटर र विकिपिडिया सेवा बन्द गर्ने भएको छ । एनसेलले फ्री ट्वीटर सेवा आगामी चैत १२ गतेबाट बन्द हुन लागेको जानकारी दिएको छ । एनसेलको टि्वटरसँगको निःशुल्क सेवाबारेको समझौताको अवधि चैत १२ गतेबाट सकिदै छ । एनसेलले २०१४ देखि फ्री टि्वटर सेवा दिँदै आएको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री