मंगलबार, ६ जेठ २०८२

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

समयपोष्ट २०८२ जेठ ६ गते १५:०६

Advertisement

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १:५९ बजे गएको यो भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको छ।

यसअघि गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री