कैलाली–१ मा रास्वपाको अग्रता

कैलाली–१ मा रास्वपाको अग्रता कैलाली निर्वाचन क्षेत्र नं–१ मा २ हजार ९६० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ ।

Advertisement

सो क्षेत्रमा रास्वपाका उम्मेदवार कोमल ज्ञवालीले ८६२ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका जनकराज चौधरीले ७१७, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौँरा थारुले २०७ मत, नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले १८९ मत तथा उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १२२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री