शुक्रबार, १४ वैशाख २०८१

एस बि आई बैंकका ग्राहकलाई सीता प्यालेस होटल र सीता प्यालेस होलिडे इनमा विशेष छुट

समयपोष्ट २०७९ चैत १० गते २०:११

Advertisement

नेपाल एस बि आई बैंक र सीता प्यालेस होटल, बागमती तथा सर्लाहीस्थित सीता प्यालेस होलिडे इन प्रालिसंग छुट सम्बन्धि सम्झौता गरेको छ ।

बैंकले शुक्रबार आफ्ना ग्राहकहरुलाई डेबिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्दा सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इन मा छुट उपलब्ध गराउने सम्झौता गरेको हो ।

सो सम्बन्धि सम्झौतामा बैंकका मधेश प्रदेश प्रमुख लेखनाथ पोखरेल र सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इनका प्रमुख विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री