शनिबार, ८ वैशाख २०८१

चन्द्रागिरी हिल्सका शेयरधनी मालामाल, एक हजार रुपैयाँ नजिक सेयर मूल्य

समयपोष्ट २०७७ चैत २ गते १२:४२

Advertisement

चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य एक हजार रुपैयाँ नजिक पुगेको छ ।

अहिले प्रतिकित्ता ९ सय ७२ रुपैयाँमा कारोबार भइरहेको छ । आज कारोबार भएको एक घण्टामै सेयर मूल्य ९.९५ प्रतिशतसम्मले बढेको छ । नेप्से परिसुचक भने ४.५६ अंकले बढेर २४११.८१ बिन्दुमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री