मंगलबार, ६ चैत २०८०

प्रतिनिधिसभा बैठक बुधबार सम्मका लागि स्थगित

समयपोष्ट २०७७ फागुन २३ गते १८:४६

Advertisement

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको हो ।

नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते (बुधबार) दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री