सोमबार, ७ जेठ २०८१

“टोयोटा रश रोड शो” सम्पन्न

समयपोष्ट २०७५ फागुन १४ गते २०:०९

Advertisement

नेपालको लागि टोयोटा गाडीको एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा. लि. (युटिएस) ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ ।

फागुन ८ गते देखि काठमाडौबाट सुरुवात गरिएको सो कार्यक्रम चितवन बुटवल हुँदै पुन: काठमाडौमा आएर मंगलबार टुंगिएको छ । चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा चार वटा रोड शो गरिएको थियो । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रा. लि. मा शोरुम इण्टर्याक्सन गरिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सोही रोड शो ले दुवै शहरहरुमा ८० जना ग्राहकहरुलाई अन स्पट १० वटा टोयोटा बुकिड्ढ गर्न बुकिंग गर्न सफल भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा गाडी खरीद गर्दा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ।

“यस कार्यक्रमले परम्परागत बिक्रि शैलीलाइ एउटा नयां स्वरुप दिएको छ । हामी यस कार्यक्रममा देखिएको सहभागिताले निकै खुसि र उत्प्रेरित भएका छौं र आगामी दिनहरुमा यस्तै किसिमका कार्यक्रम देशका अन्य शहरहरुमा पनि संचालन गर्ने छौ ।” युटिएसका अधिकारीहरुले बताए

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री