आइतबार, ६ जेठ २०८१

बुद्ध एयरले सार्वजनिक गर्यो काठमाडौँ–कलकत्ता उडानको भाडादर

समयपोष्ट २०७५ फागुन १ गते १४:१४

Advertisement

निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले काठमाडौँ–कलकत्ता उडानका लागि भाडादर सार्वजनिक गरेको छ ।

एयरलाइन्सका अनुसार यो सेक्टरको दुईतर्फी भाडा २४ हजार कायम गरिएको छ । एकतर्फीमात्र टिकट काट्दा भने फरक पर्न आउने एयरलाइन्सले जनाएको छ ।

जेट विमानबाट अन्तराष्ट्रिय उडानमा प्रवेश गर्ने योजनाअनुसार बुद्धले पहिलोचरणबाट एटिआर ७२ जहाजबाट परीक्षण उडान शुरु गर्न लागेको हो ।
आन्तरिक बजारको अग्रणी एयरलाइन्सले हाल काठमाडौंबाट भारतकै बानारसी उडान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री