सोमबार, ७ जेठ २०८१

सुजुकीको ‘फ्याव फेव’ योजना, स्कुटर खरीदमा भारी छुट

समयपोष्ट २०७५ माघ २३ गते १३:५१

Advertisement

नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोवाईल्सले भ्यालेन्टाइन डे लक्षित गरी ‘फ्याव फेव’योजना ल्याएको छ ।

योजना फेब्रुअरी ५ देखि फेब्रुअरी १४ सम्म नेपाल भरीका सुजुकी बाइक तथा शोरुममा लागु हुने छन् । योजना अवधिभर सुजुकी स्कुटर गरिद गर्दा नगद १० हजार छुट मिल्ने कम्पनीले जनाएको छ । सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको छ ।

हाल ७८ ठाउँमा रहेको सुजुकीको शोरुमहरुमा सुजुकी बर्गमन, लेट्स र एसेस स्कुटरहरु उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री