सोमबार, ७ जेठ २०८१

महिन्द्राको ‘भ्यालेन्टाइन’अफर, स्कुटर तथा बाइक खरिदमा विशेष छुट

समयपोष्ट २०७५ माघ २३ गते ११:४५

Advertisement

नेपालको लागि महिन्द्रा टु ह्वीलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर स्कुटर तथा बाइक खरिद गर्दा विशेष छुट दिने भएको छ।

कम्पनीले महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार छुट दिने जनाएको छ । नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो ।

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आर एस नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री