प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, एमसीसीलाई भोलि छलफलमा लगिने

संसद सचिवालयले प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

Advertisement

बुधबार सार्वजनिक भएको कार्यसुचिमा भोलिको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीलाई छलफलमा लगिने उल्लेख छ ।

कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री