भोलि नेपाल बन्दको घोषणा

विभिन्न ६ दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोलि नेपाल बन्दको घोषणा गरेको छ ।

Advertisement

बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, नेकपा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री