आइतबार, ६ जेठ २०८१

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ माघ २३ गते १०:३६

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश बाँड्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश लाभांश बाँड्ने भएको हो।

जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३ प्रतिशत नगद लाभांश रहेको छ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री