बुधबार, ५ वैशाख २०८१

युवराज खतिवडा अर्थमन्त्री हुँने चर्चाले ओरालो लाग्यो सेयर बजार

समयपोष्ट २०७४ फागुन १४ गते १०:१८

सोमबार सेयर बजारमा १ सय ५१ कम्पनीका १४ लाख कित्ता सेयर ५५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ ।

Advertisement

आज नेप्से परिसुचक १५.७८ अंकले घटेर १३५८.९५ विन्दुमा झरेको छ ।

आज कुनै पनि उपसुचकहरु बढेका छैनन् । आज बाणिज्य बैंक समुह उपसुचक ९.८४, ब्यापार २.११, होटल ५७.८,विकास बैंक ११.५,जलविद्युत २९.२८, फाईनान्स ६.१७, विमा १२२.५, उत्पादनमुलक ३२.४२ अन्य ८.९७ र लघुवित्त समुह ३०.१६ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री