बिहीबार, ३ जेठ २०८१

इन्गेजमेन्ट गर्दै आँचल र उदिप

समयपोष्ट २०७६ फागुन ११ गते १६:०३

Advertisement

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको छैन ।

फागुनको अन्तिममा यि दुईले लगनगाँठो कस्ने बताइए पनि आँचलले विवाहको मिति आफुबाटै गोप्य राखिएको प्रतिकृया दिएकी छिन् । विवाहको मिति सार्वजनिक नभए पनि यी दुईले फागुन १२ गते इन्गेजमेन्ट गर्ने भएका छन् ।

आफ्नो परिवार र निकटका चलचित्र कर्मीको उपस्थितिमा हुने इन्गेजमेन्टको लागि आँचल र उदिप तयारीमा छन् । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । आँचलले विवाहको लागि निकै उत्साहित भएको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री