सेयर बजारमा सामान्य अंकको गिरावट्
समयपोष्ट
२०७५ माघ १० गते १५:१९
साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ०.२ अंकले घटेर ११७२.७८ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ५८ कम्पनीका ८ लाख कित्ता सेयर २७ करोड रुर्पैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी माथिल्लो तामाकोशकिो सेयर किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् ।
आज बाणिज्य बैंक समुह १.९९,जलविद्युत ९.०३,फाइनान्स ०.३६,लघुविक्त २.२६ र जीवन बिमा समुह १०.२२ अंकले घटेको छ । यसैगरी होटल समुह २.२९,विकास बैंक २.२,र्निजिवन बिमा १७.७२,उत्पादनमुलक समुह ११.४८ र अन्य समुह ७.४७ अंकले बढेको छ ।
प्रतिक्रिया