मंगलबार, ६ साउन २०८२

सेयर बजारमा सामान्य अंकको सुधार

समयपोष्ट २०७५ माघ ८ गते १५:१२

सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक ०.७८ अंकले बढेर ११६८.८३ विन्दुमा पुगेको छ । आज १ सय ५६ कम्पनीका १० लाख कित्ता सेयर २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर माथिल्लो तामाकोशीको किनबेच भएको छ ।

आज तीन समुह उपसुचकहरु घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ०.४३,होटल १५,विकास बैंक २.८७,निर्जिवन बिमा ०.१९,अन्य २.३९,लघुविक्त १७.६ र जीवन बिमा समुह ६७.६८ अंकले बढेका छन् । यसैगरी आज जलविद्युत समुह ५.१४,फाइनान्स १.७५ र उतपादनमुलक समुह ९२.२९ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री