बुधबार, ३२ असार २०८२

तीनवटा प्रदेशमा सेञ्चुरी बैंकको प्रदेश कार्यालय

समयपोष्ट २०७५ पुष ३० गते १७:०३

Advertisement

सेञ्चुरी बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को बिराटनगर, प्रदेश नं ३ को मानभवन र प्रदेश नं ५ को भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको जनाएको छ ।

यसअघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु स्थापना गरेको छ। यसैगरी उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरुका साथै १२ वटा शाखारहित बैंकिङ्ग कारोबार संचालन गरिरहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री