शनिबार, ५ जेठ २०८१

सेयर बजारमा सामान्य अंकको सुधार

समयपोष्ट २०७५ पुष २६ गते १५:१२

Advertisement

सेयर बजारमा आज पनि बढेको छ । आज नेप्से परिसुचक १.४८ अंकले बढेर ११८०.८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ६३ कम्पनीका १३ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ

आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य बैंक समुह १.५८,ब्यापार २.५३,फाइनान्स २.५२,र्निजिवन बिमा २२.१७,अन्य १.१९,लघुवित्त ५.७ र बिमा समुह ५.९६ अंकले बढेका छन् । यस्तै होटल समुह १.७८, विकास बैंक ६.६ ,जलविद्युत २.३५ र उतपादनमुलक समुह ५.८२ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री