बिहीबार, ३ जेठ २०८१

माछापुच्छ्रे बैंकका ग्राहकहरूलाई मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट

समयपोष्ट २०७५ पुष १७ गते १८:१५

Advertisement

माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले मंगलबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्ने जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री