शुक्रबार, १४ वैशाख २०८१

शिखर इन्स्योरेन्सले गर्यो फेरी एफपिओ प्रस्ताव,१६ सय २० रुपैयाँको दरमा प्रस्ताव

समयपोष्ट २०७३ माघ १५ गते ३:३१

शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताबव गरेको छ। कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउन एफपिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ। १०० रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १६ सय २० रुपैयाँको दरमा एफपिओ बिक्री गर्न कम्पनीले माग गरेको हो।
शिखरले गत बर्ष पनि एफपिओ निश्कासन गर्न गरेको थियो। कम्पनीले प्रस्तानव गरे पनि धितोपत्र सम्बन्धि नियमहरुमा एक पटक भन्दा बढी एफपिओ जारी गर्न पाउने प्रावधान छैन।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री