
कोरोना भाइरसबाट संक्रमित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।
मंगलबार केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बारे जानकारी दिएका हुन् ।
अधिकारीले ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको बताए ।







प्रतिक्रिया