शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ बैंकको एक साथ दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७६ पुष २८ गते २०:२१

Advertisement

सिद्धार्थ बैंकले एक साथ दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सोमबार गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री