बिहीबार, १३ वैशाख २०८१

लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ पुष २३ गते १२:१०

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा लुम्बिनी विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९४ रुपैयाँ २९ पैसा कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री