आइतबार, ६ जेठ २०८१

लव बाइटले लियो प्रेमीको ज्यान

समयपोष्ट २०७६ पुष १६ गते १६:५६

Advertisement

अमेरिकाको मेक्सिकोमा लव बाइटबाट एक प्रेमीको ज्यान गएको छ ।

मेक्सिकोमा बस्ने १७ वर्षिया जुलियो गोंजालेज आफ्नी २४ वर्षिया प्रेमिकाको साथ आफ्नो घरमा साँझको खानाका लागि बसिरहेको बेला अचानक उनका शरीरमा ऐंठन भएको थियो । उनलाई बेस्सरी दुखाई शुरु भएपछि तत्काल अस्पताल लगिएको थियो । डाक्टरले उपचार शुरु गरेपनि बचाउन भने पाएनन् ।

लव लाइटको कारण उसको गलामा रगत ढिक्का भएकोले उक्त रगत दिमागमा पुगेर स्टोकको कारण उनको निधन भएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री