आइतबार, ११ साउन २०८२

मेघा हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई २०% सम्मको छुट

समयपोष्ट २०७६ साउन २ गते १६:१६

एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिनेबारे सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका छन् ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री