नेपाली सेनामा पनि यसरी खेल्दै छ चिन
समयपोष्ट
२०७५ भदौ २९ गते १५:३०
प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदूत यू होङले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा उहाँहरुबीच द्विपक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हुनुका साथै राजदूत यूले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया