साल्ट ट्रेडिङ्ग कर्पोरेशनले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८१ पुष २८ गते १०:४६

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।



























प्रतिक्रिया