पहिलोपटक राजेस पायल राईले सार्वजनिक गरे छोराको तस्विर
समयपोष्ट
२०७९ मंसिर १५ गते ९:३५
गायक राजेस पायल राईले पहिलोपटक छोराको तस्बिर सार्वजनिक गरेका छन् ।
गायक राईले बुधबार सामाजिक सञ्जालमार्फत छोरा सायारेमको तस्बिर सार्वजनिक गरेका हुन् ।
उनले आफुना दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’
गायक राई असोजमा एक सन्तानका बाबु बनेको समाचारहरु पनि आएका थिए ।
प्रतिक्रिया