सोमबार, ५ साउन २०८२

सेयर बजारले फेरी बनायो निरास

समयपोष्ट २०७४ चैत १४ गते ९:२५

बुधबार सेयर बजारमा १ सय ६२ कम्पनीका १३ लाख कित्ता सेयर ५१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर युनिलिभर नेपाल लिमिटेडको किनबेच भएको छ । आज नेप्से परिसुचक २.९ अंकले घटेर १२०४.८१ अंकमा झरेको छ ।

आज चार समुह उपसुचक बढेका छन् भने अन्य सबै उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह २.९३, विकास बैंक १.१६,उत्पादनमुलक समुह १४.७२, र अन्य समुह उपसुचक २.८७ अंकले बढेका छन् ।

त्यस्तै ब्यापार ४.५६, होटल १८.९५,जलविद्युत २१.१५, फाईनान्स ५.८२, बिमा ९१.४१ र लघुवित्त समुह २९.०९ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री