शुक्रबार, २१ वैशाख २०८१

अचानक प्रेमिकाका श्रीमान घर भित्र पसेपछि झ्यालबाट नांगै भाग्न खोज्दा……..(भिडियो)

समयपोष्ट २०७६ माघ २३ गते १७:३६

Advertisement

विवाहित महिलासंग अफेयरमा रहेका एक पुरुष झ्यालमा झुण्डिएर भुँई बजारीदा पनि बाँचन सफल भएका छन् ।

घटना स्विट्जरल्याण्डको हो ।

नाम नखुलेका ति पुरुष एक विवाहित महिलासँग अफेयरमा थिए।  उनी  महिलाका श्रीमान घरमा नभएको दिन पारेर महिलाको घरमा गएका थिए। तर त्यो दिन नै अकस्मात महिलाका श्रीमान घर आए।

महिलाका श्रीमान घर आएपश्चात् ति महिलाका प्रेमि केहि सोच्न नसकेर झ्यालमा समातेर नाङ्गै झुण्डिए । मोजा र अण्डरवेयरमा रहेका उनी धेरै बेर झ्यालमा झुण्डिरहन सकेनन् । उनी झ्यालबाट खसे ।

Advertisement

उनी झ्यालबाट तल खस्दा तल रहेको सेतो कारमा झरेका थिए।

कारमा ठोक्किएर ति व्यक्ति जमिनमा झर्छन्। त्यहि मानिसको भिडियो एक महिलाले बनाईरहेकी थिइन्। त्यो मानिस जमिनमा पछारिने बित्तिकै उनले ओह माइ गड भन्दै चिच्याउँन थाल्छिन् त्यसपश्चात् सबैलाई यो बारेमा थाहा हुन्छ।एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री