आइतबार, ६ जेठ २०८१

साताको अन्तिम दिन सेयर बजारमा १ अर्बको कारोबार

समयपोष्ट २०७५ पुष १२ गते १५:१४

Advertisement

साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक १.०८ अंकले घटेर १२१५.१६ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ७४ कम्पनीका २८ लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ । आज तीन समुह उपसुचक बढेका छन् भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् । आज उत्पादनमुलक समुह १९.१८,अन्य ११.४६ र जीवन बिमा समुह १७०.४२ अंकले बढेका छन् । त्यस्तै बाणिज्य बैंक ६.६६,ब्यापार २.९६, होटल ६३.६३,विकास बैंक ५.२९,जलविद्युत ४.२९,फाइनान्स २.२१,निर्जिवन बिमा ४८.६७ र लघुविक्त २.६५ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री