बिहीबार, २० वैशाख २०८१

‘सेक्स’ ६० वर्ष कटेपछि कति उपयुक्त ?

समयपोष्ट २०७५ पुष ८ गते ७:५३

६० कटेका पुरुषहरु यौन क्रियाकलापमा सहभागि कत्तिको उपयुक्त छ ? सेक्शुअल मेडिसिन नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार ६० कटेका पुरुषहरुका लागि यौन सम्पर्कले बढि महत्व राख्छ । उनीहरुको लागि यौन क्रियाकलाप निकै फाइदाजनक मानिएको छ ।

Advertisement

महिलाको हकमा पार्टनरसँग भावनात्मक रुपले नजिक रहनाले उनीहरुमा खुशि महसुुस हुने गरेको छ । अध्ययनमा भनिएको छ की, धेरै उमेर भएका महिलाहरु चाहन्छन् की यौन सम्पर्कका बेला उनका पार्टनर उनीसँग भावनात्मक रुपले नजिक रहुन, उनलाई चुम्बन गरुन् र उनलाई भरपुर मात्रामा माया गरुन् । उसो त यौन सम्पर्कका बेला महिलाको ध्यान कम हुने गरेपनि भावनात्मक रुपमा जोडिनमा बढि ध्यान केन्द्रित हुन्छ । त्यस्तै पुरुषहरुमा उनको जीवनको इन्जोयमेन्ट सेक्स लाइफमा सन्तुष्टि र कतिपटक सम्म यौन सम्पर्क गर्न सकिरहेको छु त्यसमा निर्भर हुन्छ ।

महिलाका लागि यौन क्रियाकलापमा सहभागि हुनु उनको लागि मनोरञ्जनको माध्यम मात्रै भएको बताउँछ । अध्ययनका लागि ६ हजार ८ सय ७९ जना पुरुष जो ६० कटेका थिए तीनलाई सहभागि गराइएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री