मंगलबार, ८ जेठ २०८१

दीपबीरको अन्तिम रिसेप्सनः बलिउडका को-को पुगे (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर १६ गते ७:३०

दीपिका पादुकोण र रणवीर सिंहले शनिबार विवाहको अन्तिम रिसेप्सन दिए ।

Advertisement

मुम्बईको होटल ग्रान्ड हयातमा आयोजित रिसेप्सेनमा बलिउडका सेलिब्रिटीको उपस्थिती रह्यो ।

रिसेप्सनको क्रममा दीपिका रणबीरले पश्चिमा शैली अपनाए ।

Advertisement

रणबीरले कालो सुट लगाएका थिए भने दीपिका रातो गाउनमा देखिएकी थिइन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री