मंगलबार, ६ चैत २०८०

९१ यात्रु सहित बिमान बेपत्ता

समयपोष्ट २०७३ पुष १० गते ६:४७

९१ यात्रु बोकेको रसियन मिलिट्री विमान बेपत्ता भएको छ । स्थानिय समय बिहान ५:२0  मा विमान सोची एडलर एयरपोर्टबाट उडेको रसियन समाचार संस्था  रिया नोवोस्तीले जनाएको छ ।  टीयू–१५४  विमान उडेको  केही मिनेटमै  एर्यपोर्टबाट सम्पर्क बिहिन भएको थियो । रसियन रक्षा मन्त्रालयका अनुसार विमानमा ८३ यात्रु र ८ चालक दलका सदस्य रहेका छन् ।  विमानको खोजी कार्य जारी छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री