शनिबार, १५ वैशाख २०८१

फोब्र्सको टप १०० सेलिब्रेटीको लिष्टमा सलमान नम्बर १,सुचिमा भारतिय अभिनेतृ देखि क्रिकेटरसम्म (फोटोफिचर)

समयपोष्ट २०७३ पुष ८ गते ६:३१


फोब्र्स म्याग्याजिनले सन् २०१६ मा सबैभन्दा बढी आम्दानी गर्ने सेलिब्रेटीको लिष्ट सार्वजनिक गरेको छ । सार्वजनिक भएको लिष्टको पहिलो नम्बरमा पर्न सफल भएका छन् भारतिय चर्चित अभिनेता सलमान खान । फोब्र्सका अनुसार सन् २०१६ मा अभिनेता खानको कमाई २७०.३३ करोड रुपैयाँ रहेको छ । यसको आधारमा सलमानले हर घण्टा दिनमा ३ लाख भन्दा बढी आम्दानी गर्ने गरेको फोब्र्स दाबी छ । यस लिष्टमा बलिउड स्टार्सका अलावा चर्चित क्रिकेटर्सहरुको पनि नाम समावेस भएको छ । 
अघिल्लो बर्ष सबैभन्दा बढी २५७ करोड रुपैयाँ आम्दानी गरेर अभिनेता शाहरुख खान फोब्र्सको फष्ट लिष्टमा थिए भने यस बर्ष उनी एक नम्वर पछि परेका छन् । त्यस्तै क्रिकेटर बिराट कोहोली पनि टप कमाई गर्ने लिष्टको तिन नम्वरमा पर्न सफल भएका छन् । उनको कमाई १३४.४४ करोड रुपैयाँ रहेको छ । 

Advertisement

shahrukh-f

२.शाहरुख खान २२१.७५ करोड़ रुपैयाँ

virat_f

३. विराट कोहली १३३.४४  करोड़ रुपैयाँ

akshayf४. अक्षय कुमार २०३.३० करोड़ रुपैयाँ

mahenderf५.महेंद्र सिंह धोनी १२२.४८ करोड़ रुपैयाँ

deepika-padukofggg
६. दीपिका पादुकोण ६९.७५ करोड़ रुपैयाँ

sachinef
७. सचिन तेंदुलकर ५८ करोड़ रुपैयाँ

priyanka_chopra_-f
८. प्रियंका चोपड़ा ७६ करोड़ रुपैयाँ

amithabhf
९.अमिताभ बच्चन ३२.६२ करोड़ रुपैयाँ

roshan_f
१०.रितिक रोशन ९०.२५ करोड़ रुपैयाँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री