शुक्रबार, १४ वैशाख २०८१

बजाजको नयाँ मोटरसाईकल बजारमा

समयपोष्ट २०७३ मंसिर १७ गते ८:४६

बजाजले नयाँ मोटरसाईकल बजारमा ल्याएको छ । नयाँ रेन्जको ‘भी १५’ मोटरसाइकल लोकप्रिय बनेपछि यसमै आधारित ‘भी १२’ बजाजले बजार भित्राएको हो । नयाँ रेन्जको ‘भी १५’ मा १५० सिसि इन्जिन छ भने ‘भी १२’ मा १२५ सिसि इन्जिन रहेको छ । यसको मूल्य ५६ हजार २ सय भारतीय रुपैयाँ तोकिएको छ।बजाज ‘भी १५’ भारत र नेपाल दुवै देशमा लोकप्रिय बन्न सफल मोटरसाइकल हो ।सो मोटरसाईकलले होन्डा शाइन, हिरो ग्ल्यामर र टिभीएस फिनिक्ससँग प्रतिस्पर्धा गर्ने बताइएको छ।

Advertisement

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री