क्रिकेटर लामिछानेको मुद्दा शिशिरराज ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

Advertisement

२०७९ कात्तिक १४ गते क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो ।

जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री