आजदेखि नयाँ हलमा मन्त्रिपरिषदको बैठक

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

Advertisement

बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसिरहेको छ । आजको नियमित बैठक हो ।

२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही महिनाअघिबाट मात्र सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री