शनिबार, ५ जेठ २०८१

मेगा बैंकबाट बाहिरिन् रबिना, कामु सीइओमा पोखरेल

समयपोष्ट २०७९ पुष ११ गते १३:०७

Advertisement

मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा तुलसीराम पोखरेलले पाएका छन् ।

बैंकको कामु प्रमुख कार्यकारी अधिकृत रविनादेशराज श्रेष्ठले राजीनामा गरेसैगै उक्त पदको जिम्मा बैंकले पोखरेललाई दिएको हो ।

पोखरेलले पुस ९ गतेबाट नयाँ जिम्मेवारी सम्हाल्न सुरु गरिसकेका छन्। पोखरेल मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धक हुन्।

उनी मेगा क्यापिटलको सञ्चालक समितिमा समेत छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री