बिहीबार, १३ वैशाख २०८१

आजबाट ईभी नेपाल एक्स्पो सुरू

समयपोष्ट २०७९ मंसिर १६ गते १२:२३

Advertisement

ईभी नेपाल एक्स्पो आजबाट राजधानीको भृकुटीमण्डपमा सुरू भएको छ।

शुक्रबार नेपाल विद्दुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्‍घाटन गरेका छन् ।

एक्स्पोमा विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा प्रदर्शनमा राखिएका छन् ।

एक्स्पोमा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएका छन् ।

एक्स्पो मंसिर १८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री