शुक्रबार, ४ जेठ २०८१

नागरिक स्टक डिलरको साधारणसभा आह्रवान, साढे एक अर्बको आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने

समयपोष्ट २०७८ मंसिर २६ गते १०:२९

Advertisement

नागरिक स्टक डिलर कम्पनीले दोस्रो वार्षिक साधारणसभा आह्रवान गरेको छ ।

कम्पनीले पुस २३ गते नागरिक लगानी कोषको भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे साधारणसभा आह्रवान गरेको हो ।

उक्त साधारणसभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समितिले सभाले अख्तियारी समेत दिनेछ।

यस्तै कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री