शुक्रबार, १४ वैशाख २०८१

कक्षा १२ को परीक्षाफल प्रकाशित

समयपोष्ट २०७८ मंसिर १७ गते १०:३५

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।

यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री