बिहीबार, १३ वैशाख २०८१

कस्तो छ प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था ?

समयपोष्ट २०७८ मंसिर १६ गते ११:२७

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उहाँ यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत हुनुहुन्छ ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री