शनिबार, ८ वैशाख २०८१

नेशनल लाइफको कामु सिइओमा सुरेशप्रसाद खत्री नियुक्त

समयपोष्ट २०७७ पुष ६ गते १३:५९

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गरिएको छ ।

कम्पनीले सिइओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिइओ नियुक्ति गरेको हो ।

शुक्रबार खत्रीलाई कामु सिइओको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री