
कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंककको पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४.४० प्रतिशत बोनस शेयर र बोनसका लाग्ने कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी कुल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।









प्रतिक्रिया